तुलसीपुरमा सुर्तिजन्य पदार्थ रोक्न अनुरोध

तुलसीपुर : उच्च सरकारी वकिल कार्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सुर्तिजन्य पदार्थ बिक्री बितरणमा रोक लगाउन अनुरोध गरेको छ । वलिक कार्यालयका सहन्यायाधिबक्ता ईश्वरीप्रसाद बण्जाडेले पत्र लेख्दै यस्तो अनुरोध गरेका छन् ।

सुर्तिजन्य पदार्थ सेवनले मानब स्वास्थ्यमा पनि गम्भीर असर गर्नुकासाथै सुर्तिजन्य पदार्थ सेवनपछि प्लाष्टिकका टुक्रा जहाँ पायो त्यही फाल्दा वातावरणलाई पनि असर गरेको भन्दै यस्तो अनुरोध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *