गायक दुर्गेश थापा पक्राउ

गायक दुर्गेश थापा पक्राउ परेका छन्।

‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा गोंगबुले जनाएको छ।

उनको पछिल्लो गीतमा बियर र गाँजा सेवनलाई प्रोत्साहन दिएको भन्दै आलोचना हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *