सन्दिपले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं : ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी-ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दास्रो खेलमा नेपालले सुखद सुरुवात गरेको छ । टस जितेर फिल्डिङ गरेको नेपालका लागि दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका हुन् ।

सन्दिपले गसगली बलमार्फत् नेदरल्यान्ड्सका टोबियास भिसीलाई बोल्ड गरे ।

पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा आयरल्यान्डसँग हार बेहोरेको नेदरल्यान्डस भने पहिलो जितको खोजीमा छ ।

खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *