२०२० मा चीनले अर्को चन्द्रमा थप्दैछ !

काठमाडौं : चिनियाँ वैज्ञानिकहरूले सन् २०२० मा एउटा चम्किलो भूउपग्रह बनाउने भएका छन् ।

त्यसलाई कृत्रिम चन्द्रमा पनि भनिनेछ ।

नक्कली चन्द्रमाको चमक सक्कलीको भन्दा आठगुणा बढी हुनेछ । त्यत्तिको उज्यालोले सडकको बत्तीलाई पनि विस्थापित गरिदिन्छ ।

वेस्ट चाइना सिटी डेलीका अनुसार २०२० मा चीनले पूरा गर्ने यो परियोजना महत्त्वाकांक्षी परियोजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *