मनै लोभ्याउने इलाम

unn.prixa.net

इलाम : नेपालको पर्यटकीय गन्तव्यमा इलामको यात्रा निकै रोमाञ्जक हुन्छ । विशेष गरी चियाबारी, सूर्योदय तथा हिमश्रृंखलाहरुको दृश्यले सबैलाई आकर्षण गर्छ । डाँडाकाँडाबाट देखिने दृश्य पनि मनमोहक हुने गर्छन् ।

चियाबारीको सौन्दर्य हेर्न धेरै पर्यटक इलाम जाने गरेका छन् । इलामको सन्दकपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला पनि देखन्छि ।

सफा मौसममा अन्तु डाँडाबाट सूर्योदयसँगै दार्जिलिङ पनि देखिन्छ । माई पोखरी पनि इलामको अर्को पर्यटकीय आकर्षणको केन्द्र हो ।

तस्बिर : विकास गाेले/उज्यालाे

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *